अर्घाखाँचीको एक मतदान केन्द्रमा मतदान रोकियो

२०७४ जेठ १५ गते

“
अर्घाखाँची, मंसिर २२ । मतदान अधिकृतले हस्ताक्षर नगरेको मतपत्र दिएको विषयमा विवाद हुँदा अर्घाखाँचीको एक मतदान केन्द्रमा मतदान रोकिएको छ ।
सन्धिखर्क नगरपालिका वडा नम्बर ५ को मथुरा मावि केन्द्रमा रहेको क र ख केन्द्रमा मतदान स्थगित भएको हो । अधिकृतले हस्ताक्षर नगरी मतपत्र दिएपछि मतदाताले बुथ तोडफोड गरि मतपत्र च्यातिदिएका छन ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित