मनाङको प्रदेशसभा ‘ख’ मा दीपक मनाङेको जित

२०७४ जेठ १५ गते

“
काठमाडौं , मंसिर २२ । स्वतन्त्र उम्मेदवार राजीव गुरुङ (दीपक मनाङे) हिमाली जिल्ला मनाङको प्रदेश ९ख० बाट प्रदेश सभा सदस्यमा विजयी हुनुभएको छ ।
मनाङेले १ हजार ४ सय १० मत पाउनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कर्म गुरुङले १ हजार २० मत ल्याउनुभयो । मनाङेले ३९० मततात्नरमा जित हात पार्नुभयो ।
मनाङेलाई नेकपा एमाले सहित बाम गठबन्धनले समर्थन दिएको थियो । एमाले उम्मेदवार खण्डा लामाले उम्मेदवारी फिर्ता लिनुभयो । मनाङेलाई समर्थन जनाउनुभएको थियो ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित