कञ्चनपुरको गोरखा आधारभुत विद्यालय केन्द्रबाट बिना मगरले मतदान गरीन्

२०७४ जेठ १५ गते

“
कञ्चनपुर, मंसिर २१ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डकी बुहारी बिना मगरले मतदान गर्नुभएको छ ।
कञ्चनपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि वाम गठबन्धनकी उम्मेदवार रहनुभएकी मगरले पुनर्वास–३ रामवस्तीमा रहेको गोरखा आधारभुत विद्यालय केन्द्रबाट मतदान गर्नुभएको हो । उहाँले बिहान सवा सात बजे मतदान गर्नु भएको हो ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित