बलिउड अभिनेता शशी कपुरको निधन

“भारत । बलिउडका चर्चित अभिनेता शशी कपुरको निधन भएके छ । सोमबार ७९ वर्षको उमेरमा मुम्बइस्थित कोकिला बेन अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको भारतीय सञ्चार माध्याहरुले जनाएका छन् ।

१४८ हिन्दी र १२ वटा अंग्रेजी चलचित्रमा अभिनय गरेका छन् । ‘कन्यादान’, ‘जब जब फूल खिले’, ‘शर्मीली’, ‘आ गले लग जा’, ‘रोटी कपड़ा और मकान’ लगाउतका चलचित्रमा अभिनय गरेका शशि १९६० र ७० को दशकका लोकप्रिय अभिनेता हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *