गच्छदारलाई भगवतीको डर

काठमाडौं, मंसिर १७ । कांग्रेस नेता एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदारविरुद्ध सुनसरी ३ मा एमालेकी भगवती चौधरी दोस्रो पटक चुनावमा भिड्दै छिन् ।

गच्छदारले चौधरीलाई दोस्रो संविधानसभा निर्वाचनमा तीन सय ६५ मतको अन्तरले पराजित गरेका थिए । आजको अन्नपूर्ण पोस्टमा खबर छ । पटक पटक मन्त्री बनेका गच्छेदार र लघुवित्त वित्तीय संस्था सञ्चालन

गर्दै आएकी चौधरीबीचको प्रतिस्पर्धा यसपटक पनि रोचक बन्दै गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *