निर्वाचनमा खटिएका सुरक्षाकर्मी सवार विमान सिमिकोटमा दुर्घटना
२०७४ जेठ १५ गते

“मंसिर १२, हुम्ला । तारा एयरको 9N-ABM कलसाइन रहेको ट्वीनेटर विमान हुम्लाको सिमिकोटमा दुर्घटना भएको छ । विमानमा निर्वाचनमा खटिएका १७ जना प्रहरी सवार थिए ।
सिमिकोटबाट नेपालगन्जका लागि उडान भर्नासाथ विमान दुर्घटनामा परेको हो । विमान नजिकैको खेतमा खसेको छ ।
विमानको अगाडिको भागमा क्षति पुगेको छ ।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








