मतदान केन्द्रमा प्रेसर कुकर बम फेला परेपछि मतदान स्थगित
२०७४ जेठ १५ गते

“
मंसिर १०, काठमाडौं । ताप्लेजुङको आठराई त्रिवेणाी गाउँपालिका हाङपाङ मतदान स्थलमा प्रेसर कुकर बम फेला परेको छ ।
नेपाली सेनाले बम सुरक्षित रूपमा नियन्त्रणमा लिएको छ । केही बेरका लागि उक्त केन्द्रमा मतदान कार्य स्थगित भएको छ ।
बम डिस्पोजपछि मतदान सुरू हुने मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले बताए ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








