नेपाली युवा बेलायतमा सम्मानित
२०७४ जेठ १५ गते

“
मङ्सिर ९, काठमाडाैं । चितवनका राजेश रेग्मी बेलायतमा सम्मानित भएका छन् । १५ वर्ष देखी बेलायतमा बस्दै आउनु भएका रेग्मीलार्इ “योङ विजनेस अवार्ड”बाट सम्मानित गरिएको हाे ।
चितवन टाँडीका रेग्मीलार्इ यही साता बेलायतमा सम्मानित गरिएको हो । ठुलो लगानीमा लेक साइड किचेन तथा बार सञ्चालन गर्नुभएका रेग्मीले बि बि सीमा समेत व्यवसाय प्रवद्र्धनको विषयमा अन्तर्वाता दिइसक्नु भएकाे छ । विगत ५।६ वर्ष देखी व्यापार व्यवसायमा लाग्नुभएका रेग्मीले नेपालीहरूले पनि विश्वमा आफ्नो व्यापार प्रवद्र्धन गर्न सकिन्छ भनेर उदारहण समेत दिन सफल हुनु भएकाे छ ।
सन् १९८२ फेब्रुअरी १७ मा जन्मिनु भएका रेग्मीलाई दक्षिण बेलायतको एरेनामा अवार्ड प्रदान गरिएको थियो ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








