विप्लवको बन्दको हल्लाले काठमाडौं उपत्यकामा गाडी छिटफुट देखिए

काठमाडौं, मंसिर ८ । काठमाडौं उपत्यकामा अहिले सामान्य रुपमा गाडी चलिरहेको ट्राफिक प्रहरीले बताएको छ ।  नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको बन्दको हल्लाले गाडी कम चलेका हुन् ।

उपत्यका भित्रने र बाहिरिने गाडी भने हिजोअस्तिको तुलनामा कम चलेको मुख्य नाका नागढुंगाले जनाएको छ । त्यहाँबाट बिहान २ बजेसम्म धेरै गाडी काठमाडौं छिरिसकेका र अहिले ६० देखि ७० वटा गाडी नागढुंगामा रहेका ट्राफिक प्रहरीले जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *