नेकपाले जलायो वाम गठबन्धनका प्रचार सामाग्री

मंसिर २, सल्यान । चुनाव विरोधी गतिविधि गर्दै आएको नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सल्यानमा वाम गठबन्धनको प्रचार सामाग्री जलाइदिएको छ ।

बागचौर नगरपालिका ३ खालीमा प्रचारमा रहेको बामगठबन्धनका कार्यकर्तासँग सामाग्री खोसेर जलाइएको छ । मतदाता शिक्षा सामाग्री र बामगठबन्धनका प्रचार सामाग्री जलाइएको स्थानीयले बताएका छन् ।

विप्लव नेतृत्वको नेकपाले चुनाव विरोधी गतिविधिलाई एकपछि अर्को गर्दै बढाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =