मालेका प्रतिनिधि सभा उम्मेदवार नै एमाले प्रवेश

कात्तिक २२, गुल्मी । नेकपा मालेको तर्फबाट गुल्मी क्षेत्र नम्वर १ बाट प्रतिनिधीसभा सदस्यमा उमेदवारी दिएका भरतमणी ज्ञवाली एमाले प्रवेश गरेका छन् । मालेका पोलिटव्युरो सदस्य रामचन्द्र बलामीसहित उनी एमाले प्रवेश गरका हुन् ।

उनिहरुलाई एमाले अध्यक्ष केपी शर्मा आलीले स्वागत गर्दै पार्टी प्रवेश गराएका छन् । पार्टी प्रवेशपछि नेता ज्ञवालीले यो अभियान गुल्मी जिल्लामा मात्र नभई, देशैभर चलेकोले सम्पुर्ण बाम एकै ठाम भन्ने मुल नारालाई अवलम्बन गरेको बताए ।

पत्रकारिता पेशाबाट राजनीतिमा सक्रिय ज्ञवाली प्रभावशाली नेता मानिन्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =