काठमाडौंमा राती १० बजेपछि देउसीभैलो खेल्न नपाउने
२०७४ जेठ १५ गते

“काठमाडौं, असोज ३१ । काठमाडौंमा राती १० बजपछि देउसीभैलो खेल्न नपाईने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राति १० बजेपछि देउसीभैलो नखेल्न सबैसँग आग्रह गरेको छ ।
घरबेटीको सहमतीमा मात्रै देउसीभैलो खेल्न पनि जिल्ला प्रशासन कार्यालय काठमाडौले भनेको छ । सूचनाको अटेर गर्नेहरुलाई कार्वाही गरिने काठमाण्डौ प्रशासनले चेतावनी दिएको छ ।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








