एनआरएन सम्मेलन आजदेखि
२०७४ जेठ १५ गते

“
काठमाडौं, असोज २८ । गैरआवासीय नेपाल संघ (एनआरएन) को विश्व सम्मेलन आजदेखि काठमाडौंमा शुरु हुँदैछ । सम्मेलनले एनआरएनको नयाँ नेतृत्व चयन गर्नेछ ।
यसपटकको सम्मेलनले नयाँ नेतृत्व पनि चयन गर्नेछ । नेतृत्वका लागि अध्यक्ष जमुना गुरुङ घले र यसअघिका उपाध्यक्ष भुवन भट्टबीच प्रतिस्पर्धा हुने भएको छ । जमुना एनआरएनका अध्यक्ष शेष घलेका श्रीमती हुनुहुन्छ । एनआरएन सम्मेलनमा विभिन्न देशमा रहेका प्रतिनिधिहरु काठमाडौं आएका छन् । एनआरएनको ७७ देशमा शाखा रहेको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








