संसद्को चार बर्षः संविधान र चार प्रधानमन्त्री

काठमाडौं, असोज २७ । जेठ ८ गते सोमबार प्रारम्भ भएको संसद्को पछिल्लो अधिवेशन अाज (शुक्रबार) समापन हुँदैछ ।  सम्भवतः यो अधिवेशनपछि संसद् स्वतः विघटन हुनेछ । प्रदेशसभा र प्रतिनिधिसभाको आगामी मंसिर १० र २१ गते हुने निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको बन्दसुची पेस गर्ने समय असोज २९ गते तोकिएको छ ।

प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयन दर्ता गर्ने समय कात्तिक ५ गते तोकिएको छ । संविधान हालको संसद् को दोस्रो  निर्वाचन भएपछि सर्वप्रथम पहिलो संविधानसभाले सहमति जुटाएका विषयको अपनत्व लिने काम भएको थियो ।

संविधानसभाको दोस्रो निर्वाचन २०७० मंसिर ४ गते भएको थियो । कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो दलको हैसियतमा संविधानसभामा थिए ।, यो खबर आजको नागरिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *