दुई फरक जनावरबीचको कृत्रिम प्रजननबाट जन्मिएका केही अनौठा जीव

एजेन्सी । नश्ल सुधारका लागि भन्दै जनावरको प्रजननमा अनेकन अप्राकृतिक प्रयोग गर्ने वैज्ञानिकहरूले सायद कहिल्यै सोचेका थिएनन् कि फरक–फरक जनावरबीच प्रजनन गराउँदा यस्ता विचित्र जीव पैदा हुन्छन् भनेर । यस्तो प्रजननबाट केही जीवहरु यस्तासमेत पैदा भए जसको नाम राख्नका लागि वैज्ञानिकहरुलाई हम्मे हम्मे पर्‍यो ।

दुई फरक जनावरबीचको कृत्रिम प्रजननबाट जन्मिएका केही अनौठा जीव यस्ता छन्ः

१. Camel + Llama = Cama

२. Dolphin + Whale = Wholphin

३. Buffalo + Cow = Beefalo

४. Wild Boar + Domestic Pig = Iron Age Pig

५. Leopard + Lion = Leopon

६. Male Lion + Female Tiger = Liger

७. Donkey + Female Horse = Mule

८.  Puma + Leopard = Pumpard

९.  Zebra + Equine = Zebroid

१०. Donkey + Zebra = Donkra

११. Brown Bear + Polar Bear = Grolar Bear

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *