लाभका लागि मर्यादाको खिल्ली: डिआइजीकै हैसियतमा पार्टी प्रवेश

काठमाडौं, असोज २१ ।  राजीनामा स्वीकृत नै नभई नेपाल प्रहरीका डिआइजी नवराज सिलवाल औपचारिक रुपमा राजनीतिक दलमा प्रवेश गरेका छन् ।

प्रहरी कर्मचारीको हैसियतमै उनी शुक्रबार नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

भदौ २८ मा उनले दिएको राजीनामा स्वीकृत भएको छैन । आजको नागरिकमा यो खबर छ ।

राजीनामा स्वीकृत भई पेन्सनपट्टाको प्रक्रिया सुरु नभएसम्म सरकारी कर्मचारी बहालवाला पदमै कायम रहन्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *