गायकदेखि पत्रकारसम्म आकांक्षी

काठमाडौं, असोज २० । नेपाली कांग्रेस पर्वतले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उम्मेदवारीको दावी गर्ने सबैको नाम केन्द्रमा पठाएको छ ।

केन्द्रको परिपत्रअनुसार तीनतीन जनाको नाम छनौट गर्न नसकेपछि उम्मेदवारको दावी प्रस्तुत गरेका सबै नाम केन्दमा पठाउन निर्णय गरेको कांग्रेस पर्वतका सचिव युक्तप्रसाद श्रेष्ठले बताए ।

पर्वत कांग्रेसले दुई दिन ढिला गरी बिहीबार केन्द्रीय समितिलाई उम्मेदवारको  दावी गरेका ६७ जनाकै नाम केन्द्रमा पठाएको छ ।, यो खबर आजको नागरिकमामा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *