केन्द्र धाउँदै नेता कार्यकर्ता : ३ पदमा २८ आकांक्षी

काठमाडौं, असोज २० । महेन्द्रनगर  कांग्रेस बैतडीले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका उम्मेदवारको सूची केन्द्र पठाएसँगै आकांक्षीहरु राजधानी आउन थालेका छन् ।

दसैंलगत्तै सबैजसो उम्मेदवार आकांक्षी कार्यकर्तासहित राजधानी गएका हुन् ।

केन्द्रीय कार्यसमिति र जिल्ला कार्यसमितिले सर्वसम्मत उम्मेदवार छान्न नसकेपछि आएजति सबै नाम केन्द्रीय समितिमा पठाएको छ ।

प्रदेश सभामा २ र प्रतिनिधिसभाको १ क्षेत्र रहेको बैतडीमा ३ पदमा २८ आकांक्षी छन् । आजको कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 2 =