बन मन्त्रालयले किन रोक्यो ४५ कर्मचारीको सरुवा ?

काठमाडौं, असोज १८ ।  बन मन्त्रालयले जिल्ला बन अधिकृत डीएफओ, सहायक वन अधिकृत एएफओ र रेन्जरको सरुवा रोकेको छ ।

वन विभागले तीनटै तहका गरी करिव ५४ जनाको सरुवा प्रस्ताव गरे पनि सचिव प्रकाश माथमाले चुनाव आचारसहिंतालगायतलाई कारण देखाएर रोकेका हुन् ।

वन विभागका महानिर्देशक कृष्णप्रसाद आचार्याले दुई बर्ष अवधि पुगेका र रिक्त रहेका तरार्य, चुरे र अन्य जिल्लाक डिएफओको सरुवा प्रस्ताव गरेका थिए ।, यो खबर आजको कान्तिपुरमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *