पाँच नम्बर प्रदेशको राजधानी अर्घाखाँची हुनुपर्ने रायमाझीको भनाइ

काठमाडौं, असोज १४ । नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले ५ नम्बर प्रदेशको राजधानी अर्घाखाँचीको जलुकेमा हुनुुपर्ने बताउनुभएको छ । राप्ती नदीको किनारमा रहेको जलुकेको लामाताल ५ नम्बर प्रदेशको माझ पर्ने भएकाले यो ठाउँ उपयुक्त हुने बताउनुभयो ।

दशैँ विशेष कार्यक्रमा बोल्दै नेता रायमाझीले कसैले बुटवल र कसैले दाङ हुनुपर्छ भन्ने धारणा दिएपनि बुटवल र दाङको विकल्पमा लामातालको विकल्प नभएको बताउनुभएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *