बाबुराम भट्टराईले बुबाको हातबाट लगाए विजयादशमीको टीका

“काठमाडौं, असोज १४ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराई बुबा भोजप्रसाद भट्टराईको हातबाट विजयादशमीको टीका लगाउनुभएको छ ।

डा. भट्टराईले आफ्नो ट्वीटर र फेसबुकमा टीका लगाएको तस्बिर राखेर ‘हामी सबैको भलो होस्, देश र जनताको भलो होस्, नेपाल हाम्रै पालामा समृद्ध बनोस्’ लेख्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − ten =