प्रहरीकै संरक्षणमा जुवातास
२०७४ जेठ १५ गते

“
काठमाडौं, असोज ११ । दसैंको मुखमा कैलालीको धनगढी, अञ्रिया, वलिया, चिसापानीलगायत विभिन्न ठाउँमा दसौं लाख रुपैयाँको जुवातास खेलाउन सुरु भएको छ ।
जुवातासलाई प्रहरीले नै संरक्षण दिइरहेको स्थानीयको आरोप छ । यो खबर अाजको नागरिकमा छ । प्रहरीले प्रत्येक जुवाघरबाट लाखौं रकम लिएर खेल्न छुट दिएको खुलासा भएको खबर नागरिकले छापेको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








