संसदीय चुनावमा राजपाको तालमेल कुन दलसंग ?

काठमाडौं, असोज १० । दुई नम्बर प्रदेशको स्थानीय चुनवलगत्तै तीन मधेस केन्द्रित दल आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधि सभा चुनवाको तयारीमा जुटेका छन् ।

आगामाी चुनावको तयारी गर्न समोबार राजपा सचिवालय र राजनीतिक समितिको संयुक्त बैठक बसेको थियो ।  बैठकले प्रदेशसभा र संसदीय चुनावमा तालमेल गरेर जाने निर्णय गरेको छ ।

बैठकले अन्य पार्टीसंग तालमेल गर्न समिित गठन गर्ने निर्णय पनि गरेको छ ।  समितिमा कसकसलाई राख्ने भन्नेबारे बैठकमा निर्णय भएन ।, यो खबर आजको नागरिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *