प्रदेशसभा र प्रतिनिधिसभाको मतपत्र एउटै

काठमाडौं, असोज ८ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षर समानुपातिकतर्फ गरी दुईवटा मतपत्र बनाईने भएको छ ।
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्षतर्फ एउटा र समानुपातिकतर्फ अर्को मतपत्र बनाउन लागेको हो ।

एउटै मतपत्रमा माथिल्लो भागमा प्रतिनिधिसभाका लागि र तल्लो भागमा प्रदेशसभााका लागि म दिन  मिल्ने गरी मतपत्र तयार पारिने आयोगकमा प्रवक्ता नवराज
ढकालले बताए ।

आमागी मंसिर १० र २१ मा हुन लागेको दुईवटा चुनावका लागि पहलिे समानुपातिकतर्फको मतपत्र छापिनेछ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + fifteen =