तेस्रो चरणको चुनाव: ३५ तहको परिणाम सार्वजनिक, कांग्रेस र राजपाबिच प्रतिष्पर्धा

काठमाडौं, असोज ६ । प्रदेश नम्बर २ मा भएको स्थानीय तहको चुनाव अन्तर्गत अहिलेसम्म ३५ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ ।

अहिलेसम्म राष्ट्रिय जनता पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, फोरम लोकतान्त्रिक र नेपाल संघीय समाजवादीले प्रमुख पद जितेका छन् ।

प्रमुख पदमा विजयी

राष्ट्रिय जनता पार्टी (राजपा)
मेयर–२, अध्यक्ष–४
६) सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–विनोदकुमार साह
५) महोत्तरीको महोत्तरी गाउँपालिका – सुनिल राय
४) सप्तरीको डाक्नेश्वरी नगरपालिका – शिवनारायण साह
३) सर्लाहीको कौडेना गाउँपालिका – रामप्रसाद राय
२) बाराको देवताल गाउँपालिका – चन्दन कुमार सिंह
१) धनुषाको हंसपुर नगरपालिका–रामज्ञान मण्डल

नेपाली कांग्रेस
मेयर–२, अध्यक्ष–९
११) सर्लाहीको हरिपुर्वा नगरपालिका–सीयाराम राम
१०) धनुषाको धनौजी गाउँपालिका – बद्रीनारायण सिंह
९) सर्लाहीको रामनगर गाउँपालिका – कृष्णप्रसाद बर्मा
८) सप्तरीको बेल्ही चपेना गाउँपालिका – परमानन्द यादव
७) बाराको करैयामाई गाउँपालिका – भुवनेश्वर धामी
६) सप्तरीको विष्णुपुर गाउँपालिका–लिलाम्बर यादव
५) सर्लाहीको धनकौल गाउँपालिका–रामआश्रय साह
४) धनुषाको औरही गाउँपालिका–ब्रह्मदेव यादव
३) धनुषाको जनकनन्दनी गाउँपालिका–अब्दुल वारिक शेष
२) सिरहाको नवराजपुर गाउँपालिका–विश्वमोहन यादव
१) रौतहटको परोहा नगरपालिका–शेख वकिल

माओवादी केन्द्र
मेयर–३, अध्यक्ष–३
६) महोत्तरी गौशाला नगरपालिका–शिवनाथ महतो
५) सिरहाको औरही गाउँपालिका – सिद्धार्थ यादव
४) रौतहटको मौलापुर नगरपालिका – रिनाकुमारी साह
३) पर्साको ठोरी गाउँपालिका – पदमलाल श्रेष्ठ
२) सिरहाको अर्नामा गाउँपालिका–ठकु महतो कोइरी
१) सिरहाको कर्जन्हा नगरपालिका–गंगा पासवान

नेकपा एमाले
मेयर–१, अध्यक्ष–३
४) धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका– मनोजकुमार यादव
३) पर्साको पटेर्वा सुगौली गाउँपालिका–हरिनारायण चौधरी
२) धनुषाको बटेश्वर गाउँपालिका–डम्बरबहादुर राउत
१) सप्तरीको सप्तकोशी नगरपालिका–उत्तम गौतम

संघीय समाजवादी फोरम नेपाल
मेयर–१, अध्यक्ष–४
५) महोत्तरीको सोनमा गाउँपालिका–राजकुमार यादव
४) बाराको पचरौता नगरपालिका–रमेशप्रसाद यादव
३) सर्लाहीको पर्सा गाउँपालिका – किसुनदेव राय
२) सिरहाको विष्णुपुर गाउँपालिका–जागेश्वर यादव
१) सिरहाको भगवानपुर गाउँपालिका–वेचनप्रसाद यादव

फोरम लोकतान्त्रिक
मेयर–१, अध्यक्ष–१
२) रौतहटको इशनाथ नगरपालिका–सन्तोष मेहता
१) सर्लाहीको विष्णु गाउँपालिका–जवाहरलाल यावद

नेपाल संघीय समाजवादी पार्टी
अध्यक्ष–१
१) पर्साको कालिकामाई गाउँपालिका– नथुनी कुशवाहा

उपप्रमुख पदमा विजयी

राष्ट्रिय जनता पार्टी
उपमेयर–३, उपाध्यक्ष–४
७) सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–गीता देवी राय
६) बाराको पचरौता नगरपालिका–इन्दुकुमारी यादव
५) महोत्तरीको महोत्तरी गाउँपालिका – सीतादेवी शाह
४) सप्तरीको डाक्नेश्वरी नगरपालिका – इन्दुदेवी यादव
३) सर्लाहीको कौडेना गाउँपालिका – सुनिता देवी
२) बाराको देवताल गाउँपालिका – रामपतिदेवी महतो
१) धनुषाको हंसपुर नगरपालिकाको–रेणु झा

नेपाली कांग्रेस
उपमेयर–२, उपाध्यक्ष–१०
१२) सर्लाहीको हरिपुर्वा नगरपालिका–चन्द्रकला पञ्जियार
११) धनुषाको धनौजी गाउँपालिका – रामवतीदेवी मण्डल
१०) सर्लाहीको रामनगर गाउँपालिका – नितुदेवी यादव
९) सप्तरीको बेल्ही चपेना गाउँपालिका – पुष्पमाला कुमारी मण्डल
८) बाराको करैयामाई गाउँपालिका – चित्ररेखा चौधरी
७) सप्तरीको विष्णुपुर गाउँपालिका–जञ्जिरा यादव
६) सर्लाहीको धनकौल गाउँपालिका– अकली सहनी
५) धनुषाको औरही गाउँपालिका– मिरादेवी सहनी
४) धनुषाको जनकनन्दनी गाउँपालिका– भारती कार्की
३) सिरहाको नवराजपुर गाउँपालिका–शोभाकुमारी यादव
२) पर्साको पटेर्वा सुगौली गाउँपालिका–ममता चौधरी
१) रौतहटको परोहा नगरपालिका–सुगन्धी गिरी

माओवादी केन्द्र
उपमेयर–३, उपाध्यक्ष–२
५) महोत्तरी गौशाला नगरपालिका–आशा लामा
४) रौतहटको मौलापुर नगरपालिका – गौरीशंकर प्रसाद जयसवाल
३) पर्साको ठोरी गाउँपालिका – शान्तिमाया थिङ
२) सिरहाको अर्नामा गाउँपालिका–सीयावती मुखिया
१) सिरहाको कर्जन्हा नगरपालिका–ज्ञानुकुमारी श्रेष्ठ

नेकपा एमाले
उपमेयर–१, उपाध्यक्ष–२
३) धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका– मिरादेवी महतो
२) धनुषाको बटेश्वर गाउँपालिका–डम्बरबहादुर राउत
१) सप्तरीको सप्तकोशी नगरपालिका–आशा चौधरी

संघीय समाजवादी फोरम नेपाल
उपाध्यक्ष–६
६) महोत्तरीको सोनमा गाउँपालिका–विमादेवी साह
५) पर्साको कालिकामाई गाउँपालिका– राजेश चौरसिया
४) सिरहाको औरही गाउँपालिका – सीताकुमारी यादव
३) सर्लाहीको पर्सा गाउँपालिका – इन्द्रकलादेवी साह
२) सिरहाको विष्णुपुर गाउँपालिका–अरहुलियादेवी सिंह
१) सिरहाको भगवानपुर गाउँपालिका–सीतादेवी यादव

फोरम लोकतान्त्रिक
उपमेयर–१, उपाध्यक्ष–१
२) रौतहटको इशनाथ नगरपालिका–हुसनीआरा खातुन
१) सर्लाहीको विष्णु गाउँपालिका–उषा देवी

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *