तेस्रो चरणको चुनावको मत परिणाम आउने क्रम जारी, एमाले ४ स्थानमा बिजयी
२०७४ जेठ १५ गते

“
काठमाडौं, असोज ५ । प्रदेश नम्वर २ मा सम्पन्न भएको स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा मत परिणाम आउने क्रम सुरु भएको छ । अहिले सम्म ८ वटा स्थानीय तहको परिणाम सार्वजनिक भइसकेको छ ।
जसमध्ये एमालले चार स्थानीय तहमा बिजयी भएको छ । नेपाली कांग्रेस, रापजा, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र लोकतान्त्रिक फोरमले १/ १ स्थानमा विजयी भएका छन्। कांग्रेसको ४१ ठाउँमा अग्रता छ । दोस्रो ठुलो अग्रता संघिय समाजबादी फोरमको रहेको छ । फोरम २९ स्थानमा अगाडी छ । त्यस्तै माओवादी १९, एमाले १६ र राजपा १५ स्थानमा अगाडी छन् ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








