अख्तियारको विशेष अनुसन्धानमा खड्का

काठमाडौं, असोज ४ । जग्गा खरिद अनियमितता आरोपमा बर्खास्त भएका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अनुसन्धान थालेको छ ।

जग्गा खरिदसम्बन्धी प्रारम्भिक अध्ययनमा खड्काको कैफियत देखिएपछि अख्तियारले यो विषयमालाई उच्च प्राथमिकतामा राखेर विशेष अनुसन्धान अघि बढाएको हो ।, यो खबर आजको नागरिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *