Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
मुस्ताङको कोवाङ गाउँ
मकालु खबर
२०७४ जेठ १५ गते
“
नेपालका अल्पसंख्यक थकाली समुदायको उद्गमस्थल मुस्ताङको थासाङ गाउँपालिका–२ को कोवाङ गाउँ । सो गाउँ रमणीय, कृषि र पर्यटकीय हिसावले संभावनायुक्त छ । तस्बिरः सन्तोष गौतम, म्याग्दी, रासस