गोरखाली समाज बेलायतले गर्यो शुभकामना आदान प्रदान कार्यक्रम

२०७४ जेठ १५ गते

“
असोज २ , बेलायत । गोरखाली समाज बेलायतले शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको प्रमुख अतिथिमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे रहेका थिए ।
कार्यक्रममा NRNA का ICC सदस्य जयप्रकाश गुरुङ, कुमारी गुरुङ, उपमहासचिव विनय अधिकारी, जनसम्पर्क समितिका सभापति युवराज गुरुङ, NRNA का पूर्व अध्यक्ष योगेन क्षेत्री, पूर्व जनसम्पर्क समितिका सभापति विनोद मोक्तान, जनसम्पर्क समितिका महामन्त्री प्रवेश केसी, सहमहामन्त्री रितेश पाण्डे, राजन खकुराल, राजकुमार पन्त लगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै, जनसम्पर्क समितिका उपाध्यक्ष सुवास पोखरेलले समेत सहभागिता जनाएका थिए । शुभकामना आदान प्रदान कार्यक्रममा गोरखा समाजमा आवद धेरै सदस्यहरूको उपस्थिति रहेको थियो ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित