मेलान प्रदेश न ५ को प्रदेशस्तरीय भेला सम्पन्न

बाँके, भदौ ३१ । मेडिकल ल्याबोरेटरी एसोसिएसन अफ नेपाल मेलान प्रदेश न ५ को अधिवेशन आयोजक समिति निम प्रसाद गिरी को संयोजक्तवमा आज गठन भएको छ । देशको संरचना परिवर्तन संगै, मेलान को पनि संरचना परिवर्तन भएको छ ।

राजनीति भन्दा बाहिर आफनो पेसा, जनपक्षिय, रिपोर्ट ,र प्रयोगशाला कर्मिको हक हितका निमित्त लडाइँ गर्दै आयोको उक्त सस्था एकाएक आफ्नो गतिविधि बढाउदै देश ब्यापी तातेको छ । जनता लाई ल्याब को अर्थ बुझाउदै सरकार सगं आफ्नो हक को निम्ति,जोखिम युक्त काम गर्दा नि जोखिम भत्ता नदिनु , श्रम शोषणको र जनपक्षिय रिपोर्ट को लागि , पर्तेक स्वस्थ चौकिहरूमा ल्याब दरबन्दी कायम को , आदि बिषयमा ठुलो लडाइँ छ, प्रयोगशाला कर्मिको ।

यति हुदा पनि देश बेयापि रूपमा एकजुट भएर लागदै गोलबद भएर उभिएर का छन् खास गरि प्रदेश न ५ अझ बढि तातेको छ। निम प्रसाद गिरी को संयोजक मा सह संयोजक शकर भण्डारी र सह संयोजक रमेश पाण्डे सहित ३३सदस्यीय मुल आयोजक कमिटी गठन गगरेको छ। यसै गरि १२जिल्ला का जिल्ला अध्यक्ष लाई जिल्ला सयोजक को रूपमा खटाएको छ। प्रचारप्रसार उप समिति, ब्यबस्थापन उप समिति र आथिर्क उप समिति लगाएतका समिति पनि गठन गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *