दुःख छ हजुर सिंहदरबारतिर पनि : मन्त्रीको पिए हो कि राज्यमन्त्री कन्फ्युज
२०७४ जेठ १५ गते

“काठमाडौं, भदौ २८ । अनेकन रस्साकस्सीपछि ठुलो संख्यामा राज्यमन्त्री बनाईए । तर, पीडाको बेग्लै कथा छ सिंहदरबारतिर ।
केही राज्यमन्त्री कार्यकक्ष गतिलो नभएर साँघुरो कोठामा थन्किएका छन्, त कोही आफु मन्त्रीको पिए हो कि राज्यमन्त्री भन्नेमै कन्फ्युज छन् ।
राज्यमन्त्रीहरुका पीडा बुझ्ने हेतुले जनआस्थाकर्मि पशुपक्षीं राज्यमन्त्री गोमादेवी कुँवरको कार्यकक्षमा पुग्यो । एउटा भवनमा दुई सचिव र चार मन्त्री छन् त्यहा ।
मन्त्रालयकै पाँचौ तलाको एउटा कुनामा राज्यमन्त्रीको कार्यकक्ष खडा गरिएको छ । जहाँ यस अगाडी पुस्तकालय थियो ।
अधिकार त छैन नै कार्यकर्ता भेट्नु आउँदासमेत उभिनुपर्ने बाध्यता छ ।, आज प्रकाशित जनआस्था साप्ताहिकले यो खबर लेखेको छ ।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








