सलमा: सुन्दरता र फिटनेस प्रति कति सजग

अभिनेत्री, गायिका, निर्देशक सलमा हायकको जन्म २ सेप्टेम्बर १९६६ मा भएको थियो । सलमाले २३ वर्षको उमेरमा करियर सुरु गरिन् । उनले १९८९ मा टिभी सो ’टेरेसा’ मा शीर्षक भूमिका खेल्न मौका पाएकी थिइन् । १९९४ मा उनले ‘एल क्यालेजेन डे ला मिलग्रोस’ मा अभिनय गरिन् । यो फिल्मले धेरै पुरस्कार जित्यो ।

सलमाले फिल्म निर्देशन गरिन् भने, विभिन्न गीत समेत गाएकी छिन् । उनले महिला हिंसा विरुद्धको जागरूकता कार्यक्रम सञ्चालन गरेकी छिन् । सलमा आफ्नो सुन्दरता र फिटनेस प्रति निक्कै सजग र चिन्तित छिन् ।
हेरौं उनका केही ग्लामरस तस्बिरहरू ।
तस्विरः एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 5 =