नेपाल आईडलबाट सागर बाहिरिएपछि पाँचथरकी सुसाना लावतीले गरीन् आत्माहत्या

काठमाडौं , भदौ २४ ।  बिहानको ४:१५ बजे एक युबतिले आफ्नो शरिरमा पेट्रोल खनाएर आफैले आगो लगाइ आत्माहत्या गरेकी छिन ।

पांथर साबुना घर भएकी सुसाना लावती जब सागर आले आउट भएपछी लगतै उनले रुदै गरेको भिडियो अपलोड गरेकी थिइन ।उनको साथिहरु सँग बुझ्दा उनले सागर आले लाई अत्यन्तै माया गर्ने बताउछन ।अहिले उन्को शब पोस्टमार्टम को लागी जिल्ला अस्पताल मा राखिएको छ ।

उनले सुसाइड नोट मा लेखेकी थिइन “सागर तिमी मलाई चिन्दैनौ, त्यसैले तिमी मलाई माया गर्दैनौ,तिम्रो गल्ती छैन्,तर तिमी नेपाल आइडल मा आएर तिम्रो प्रतिभा ,तिम्रो हरेक गितको शब्दले म तिम्रो मायामा थाहै नपाइ हराइ सकेछु त्यसैले जब तिमी नेपाल आइडल बाट आउट भएर हराउछौ तबा म पनी तिमी बाट मात्र होईन यो सन्सार बाट सदाको लागी हराउने छु ।”भनेर लेखिएको थियो ।

बाँकी पोस्टमार्टम रिपोर्ट पछी थाहा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *