मेक्सिकोमा गएको भूकम्पका कारण मृत्यु हुनेको सङख्य ६१ पुग्यो

२०७४ जेठ १५ गते

“
मेक्सिको, भदौ २४ । मेक्सिकोमा गएको ८ दशमलव १ म्याग्निच्यूडको भूकम्पका कारण ६१ जनाको मृत्यु भएको छ । मेक्सिकोको दक्षिणी क्षेत्रमा केन्द्रविन्दु पारेर विहिबार राती गएको भूकम्पमा गरि २ सय जना घाईते भएका छन् । मेक्सिकोका राष्ट्रपति इन्रिके पेना निइटोले भूकम्पलाई शताब्दीकै ठूलो भूकम्पको संज्ञा दिनुभएको छ ।
अमेरिकि भूवैज्ञानिक सर्वेक्षणका अनुसार भूकम्पको केन्द्र पिजिजियापन शहरको दक्षिण–पश्चिममा ८५ किलोमिटर टाढा र जमिनबाट ७० किलोमिटर गहिराइमा थियो । ग्वाटेमाला, एल सेल्वाडोर, कोस्टा रिका, निकारागुआ, पनामा र होन्डुरसमा सुनामीको चेतावनी जारी गरिएको छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित