श्रीमान्-श्रीमतीबीच सुमधुर सम्बन्ध बनाउने सहज उपाय

कुनचाहिँ दम्पतीले आफ्नो सुख, सम्पत्ति र वैवाहिक जीवनको समृद्धि एवं सुदृढताको कामना गर्दैनन् ? आफ्नो मनोकामनाको सफलताका लागि सबै चिन्तित पनि हुन्छन् । जब श्रीमान्-श्रीमतीले आफ्नो व्यावहारिक विचारधारालाई एक-आपसमा आदान-प्रदान गरेर सफलता प्राप्त गर्छन् । एक-अर्कामा सद्भाव र सद्व्यवहार गर्न सिक्नुपर्छ । जसले गर्दा दाम्पत्य जीवन सफल हुनुका साथै सुख-शान्ति पनि मिल्छ ।

उमे”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *