भदौ २२ गतेदेखि दशैंका लागि टिकट बुकिङ खुल्ने
२०७४ जेठ १५ गते

“
भदाै १६, बुटवल । सरकारले दशैंका लागि राजधानी बाहिर जाने जनताका लागि भदौ २२ गतेदेखि सवारीको अग्रिम बुकिङ खोल्ने निर्णय गरेको छ ।
शुक्रबार यातायात व्यवस्था विभागमा बसेको उपभोक्ताकर्मी, विभागका कर्मचारी र व्यवसायीबीचको छलफलमा २२ भदाैदेखि बुकिङ खोल्न व्यवसायी सहमत भएका हुन् ।
मध्यम र लामो दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ सेवा सञ्चालन गर्न लागिएको हो । सरकारले हरेक वर्ष सर्वसाधारणको सुविधाका लागि दशैंअघि राजधानी छाड्नेहरुलाई अग्रिम बुकिङको सुविधा दिइरहेको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








