सानिमा बैकमा ATM निःशुल्क प्रयोग गर्न सकिने

भदौ १६, काठमाडौँ । सानिमा बैकले आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै निःशुल्क कारोबारको नयाँ योजनाको सुरुवात गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले VISA डोमेस्टीक कार्ड निःशुल्क प्रयोग गर्न सक्ने छन् ।

यो योजना अन्तर्गत करिब २० वटा बैकका ATM मा निःशुल्क कारोबार गर्न सकिने बैकले जनाएको छ । यस योजनाले अझ बढी ATM कारोबारको पहुँच बढाउने बैकले विश्वास लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *