आजदेखि उपत्यकाका विभिन्न १३ ठाउँमा सहुलियत मुल्य पसल

काठमाडौं, भदौ १६ । सरकारले चाडपर्वलाई लक्षित गरेर शुक्रबारदेखि उपत्यकाका विभिन्न १३ ठाउँमा सहुलियत मुल्य पसल सञ्चालन गर्न लागेको छ ।

चाडपर्वमा उपभोक्तालाई दैनिक उपभोग्य वस्तुमा राहत दिन सुपथ मुल्इ पसल सञ्चालन गर्न लागिएको हो ।

सकारी स्वामित्वमा सञ्चालित नेपाल खाद्य संस्थान साल्ट्रटेडिङ कर्पोरेसन, दुग्ध विकास संस्थानमार्फत उपभोक्तालाई सहुलियत दिन सुपथ मुल्य पसल सञ्चालन गर्न लोको आपुर्ति मन्त्रालयले जानकारी दिएको छ ।, आजको कारोबार दैनिकमा यो खबर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *