सुनसहित ४ तस्कर पक्राउ

२०७४ जेठ १५ गते

“
भदाै १५, धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाले १ किलो सुनसहित ४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई जनकपुरको रामानन्दचोकबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राउ गर्नेको नाम खुलाएको छैन भने उनीहरूका बारेमा अनुसन्धान गरिरहेको जनाएको छ । सुन तस्करीमा अन्य व्यक्तिको पनि संलग्नता रहेकोले पक्राउ पर्नेको नाम नखुलाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक लालमणि आचार्यले बताउनु भयो । उनीहरूलाई गएराती पक्राउ गरिएको थियो ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित