शिक्षा मन्त्रालयको मनपरी : काठमाडौं नेसनल सम्बन्धन प्रकरण

काठमाडौं, भदौ १३ । त्रिभुवन विश्वविद्यालयले नियमित प्रक्रिया मिचेर काठमाडौं नेसनल कलेजलाई दिएको सम्बन्धनमा शिक्षा  मन्त्रालयले अधिकार क्षेत्रबाहिर गएर अस्पताललाई सञ्चालन अनुमति दिएको पाईएको छ ।

शिक्षा मन्त्रालयको उच्च नेतृत्वदेखि सचिव र शाखा प्रमुखसमेतले कलेजलाई अस्भाविक सहयोग गर्दै मन्त्रिपरिषदको निर्णय र डा. गोविन्द केसीसंग राज्यले गरेको सम्झौता उल्लंघन गरेर सम्बधनका लागि बारम्बार निर्देशन दिएको पाईएको छ ।, यो खबर आजको नागरिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 14 =