सानिमा बैकले उपचारकालागि प्रत्येक महिलालाई बीस हजार सहयोग गर्ने
२०७४ जेठ १५ गते

“
भदौ १२, काठमाडौँ । सानिमा बैक लिमिटेड र पाटन हस्पिटल बति निम्न आर्थिक अवस्था भएका महिलाहरूको उपचारमा सहयोग गर्ने सम्झैता भएको छ । उक्त सम्झैता अन्तर्गत सानिमा बैकले उपचारका लागि प्रत्येक महिलालाई बीस हजार सम्मको सहयोग गर्नेछ ।
सानिमा बैकले प्रत्येक नारी बचत खाता बापत बैकको तर्फबाट मासिक रु १ का दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दै आएको छ । उक्त जम्मा भएको रकम नारी उत्थानका लागि खर्च गर्ने लक्ष्य अन्तर्गत बैकले पाटन हस्पिटलसँग सम्झैता गरेको हो ।
उक्तm सम्झैतामा सानिमा बैकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री भुवन दाहाल र पाटन हस्पिटलका तर्फबाट हस्पिटलका निर्देशक डा विष्णु प्रसाद शर्माले हस्ताक्षर गरेका हुन् ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








