निशुल्क मिर्गौला प्रत्यारोपण : अझै सुरु भएन टिचिङमा

काठमाडौं, भदौ १२ ।  सरकारले निःशुल्क मिर्गौला प्रत्यारोपण सेवा ल्याएको ५ महिना बित्दा पनि त्रिवि शिक्षण अस्पताल टिचिङ ले भने यो सेवा दिएको छैन ।

बैशाख १ देखि लागु हुने गरी मिर्गौला प्रत्यारोपण सेवा निशुल्क हुने सरकारले घोषणा गरेको थियो ।

टिचिङ नेपालको सबैभन्दा पुरानो र धेरै मिर्गौला प्रत्यारोपण हुने केन्द्र पनि हो ।

साता अघिदेखि अस्पतालअन्र्तगत सामाजिक सेवा एकाईको ढोकामै सुचना टाँसेर अस्पतालले निःशुल्क मिर्गौला प्रत्यारोपण सेवा दिन नसक्ने जनाएको छ ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *