ब्राजिलमा भएका दुई भिन्नाभिन्नै डुंगा दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४१ पुग्यो

२०७४ जेठ १५ गते

“
काठमाडौं, भदौ ९ । ब्राजिलमा भएका दुई भिन्नाभिन्नै डुंगा दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४१ पुगेको सुरक्षा अधिकारीले बताएका छन् । उत्तर मध्य क्षेत्रीय राज्य पाराको क्षेत्रीय सुरक्षा विभागले दिएको जानकारी अनुसार सिंगुु नदीमा भएको डुंगा दुर्घटनामा १९ जनाको मृत्यु भएको अन्तराष्ट्रिय संचार माध्यमले लेखेका छन् ।
यस्तै, ब्राजिलको नौसेनाले एएफपीलाई दिएको जानकारी अनुसार बाहिया राज्यमा एक डुंगा दुर्घटना भएको अर्को एक दुर्घटनामा २२ जनाको मृत्यु भएको छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित