मालपोतमा करौडौं हिनामिना : पुँजीगत लाभकर उठाउँदा करोडौं राजस्व छुट
मकालु खबर
२०७४ जेठ १५ गते
“
काठमाडौं, भदौ ९ । काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाका मालपोत कार्यालयहरुले धरजग्गा दर्ता रजिस्ट्रेशन गर्दा करोडौं राजस्व हिनामिना गरेको खुलासा भएको छ ।
भुमिसुधार तथा ब्यवस्था मन्त्रालयमा यससम्बन्धी छानविन थालेको थियो ।
छानविनका क्रमममा पुँजिगत लाभकर उठाउादा साढे दुई करोड रुपैयाँभन्दा बढी छुट दिएर हिनामिना गरेको देखिएपछि मन्त्रालयले त्यसम्बन्धी सम्पुर्ण फाईल अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएको छ ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित