मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

भारतमा नेपाली समाचार च्यानललाई प्रतिबन्ध

काठमाडौं, भदौ ९ । भारतबाट नेपाली भाषामा सञ्चालन हुने एक मात्रै स्याटलाईट च्यानल एबिएन नेटवर्क बनद भएको एक महिना भईसकेको छ ।

जुलाई २२ का दिन पश्चिम बंगालको प्रहरीले टेलिभिजन च्यानलमा छापा मारेर च्यानलको कर्पोरेट अफिस र सिलगुडीमा रहेको स्टुडियोमा लिस मादिएको थियो ।, यो खबर आजको नागरिकमा छ ।

प्रतिकृयाहरु
Loading...