‘त्रिभुवन विश्वविद्यालयले टोनी हागनबाट धरै लाभ लिएको छ’

२०७४ जेठ १५ गते

“
काठमाडौं, भदौ ७ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. तीर्थ खनियाँले त्रिभुवन विश्वविद्यालयले स्वीस भूगर्भविद् स्व. डा. टोनी हागनबाट धरै लाभ लिएको बताएका छन् ।
बुधबार राजधानीमा टोनी हागन फाउन्डेसनले गरेको हागनको शतवार्षिकी कार्यक्रममा खनियाँले हागन विश्वविद्यालयसँग नजिक रहेकाले उनीबाट धेरै विद्यार्थीले प्रेरणा लिएको बताए । उनले एउटा विद्वानले हाम्रै कार्यकालमा के–कति काम गर्नसक्छ भन्ने हागन राम्रो उदाहरण भएको पनि बताए ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित