विद्यूत प्राधिकरणमा एकैपटक १०५ कर्मचारीको सरुवा (नामावलीसहित)
मकालु खबर
२०७४ जेठ १५ गते
“
काठमाडौं, भदौ ६ । नेपाल विद्युत प्राधिकरणले एकैपटक १०५ जना कर्मचारीको सरुवा गरेको छ । प्राधिकरणले बढी विद्युत चुहावट हुने वितरण केन्द्रका प्रमुखसहित मुख्य पदमा कार्यरत कर्मचारीलाई सरुवा गरेको हो ।
प्राधिकरणले बढी विद्युत चुहावट हुने वितरण केन्द्रमा ‘राम्रो चरित्र’ भएका कर्मचारीलाई पठाएको छ । सरुवा हुनेमा सहायक प्रवन्धक, उपप्रवन्धक र इञ्जिनियरहरु छन् ।
विद्युत चुहावटमा कर्मचारीकै संलग्नता रहेको देखिएपछि उर्जामन्त्री महेन्द्रबहादुर शाही र नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङको योजनामा एकैपटक ठूलो संख्यामा कर्मचारीको सरुवा गरिएको जनाइएको छ ।
यसअघि जनार्दन शर्मा उर्जामन्त्री भएका बेला विद्युत प्राधिकरणले एकैपटक २५ सय कर्मचारीको सरुवा गरेको थियो ।
विद्युत प्राधिकरणद्वारा सरुवा गरिएका कर्मचारीको सूचीः
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित