उदयपुरमा बसको ढोकावाट खसेर एकजनाको मृत्यु

उदयपुर, भदौ ६ –  उदयपुरमा बसको ढोकावाट खसेर एक जनाको ज्यान गएको छ  । ज्यान जानेमा खोटाङ्ग बाराहापोखरी गाउँपालिका धाप्लाङ्गका ३० वर्षिय केशव मगर रहेको प्रहरीले जनाएको छ ।

सदरमुकाम गाईघाटवाट साउने तर्फ जादै गरेका ना ३ ख ७०३६ नम्बरको यात्रुवाहक बसमा रहेका मगर एक्कासी ढोकावाट खसेको र उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । ज्यान जाने सवारी धनि रहेको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *