सिन्धुपाल्चोकमा पहिरो : सकड भास्सियो, यातायात ठप्प

२०७४ जेठ १५ गते

“
सिनधुपाल्चोक, भदौ ५ । बाह्रबिसे नगरपालिकाको घोर्थली, कागतमा आइतबार पहिरोले भूकम्पसहितको टहरो पुरेको छ ।
स्थानीय श्यामबहादुर श्रेष्ठको टहरो पुरिएको हो । बिहानीपखदेखि माथिबाट पहिरो खस्न थालेपछि श्रेष्ठ परिवार भागेका थिए ।
साथै, प्रहरीका अनुसार :
-भूकम्पले कमजोर बनाएको पहाड बर्खामा खस्न थालेको छ ।
-कोदारी राजमार्ग अन्तर्गत बाह्रबिसे-तातोपानी सडक खण्डको सखुवामा सडक भास्सिएपछि यातायात ठप्प छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित