मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

सिन्धुपाल्चोकमा पहिरो : सकड भास्सियो, यातायात ठप्प

सिनधुपाल्चोक, भदौ ५ ।  बाह्रबिसे नगरपालिकाको घोर्थली, कागतमा आइतबार पहिरोले भूकम्पसहितको टहरो पुरेको छ ।

स्थानीय श्यामबहादुर श्रेष्ठको टहरो पुरिएको हो । बिहानीपखदेखि माथिबाट पहिरो खस्न थालेपछि श्रेष्ठ परिवार भागेका थिए ।

साथै, प्रहरीका अनुसार :
-भूकम्पले कमजोर बनाएको पहाड बर्खामा खस्न थालेको छ ।

-कोदारी राजमार्ग अन्तर्गत बाह्रबिसे-तातोपानी सडक खण्डको सखुवामा सडक भास्सिएपछि यातायात ठप्प छ ।

प्रतिकृयाहरु
Loading...