यी ५ नायिका जसले हलिउडमा न्युड सिन दिए (फोटो सहित )

एजेन्सी । बलिउडको सेन्सर बोर्डले नग्नता र सेक्सु अलिटीलाई अनुमति दिदैन । महिलाको जीवन भन्दा बढी सेक्स फ्यान्टसी देखाएको ठहर गर्दै भारतीय सेन्सर बोर्डले रिलिजको मिति कुर्दै गरेको ‘लिपिस्टिक अन्डर माइ बुर्का’ लाई रिलिजको अनुमति दिएन । भारतीय सिनेमाको लागि असंवेदनशील मानिएका यस्ता दृश्य हलिउडमा भने हजम गरिन्छ । यसका उदाहरण बनेका छन् बलिउडकै केही नायिका । बलिउडमा बोल्ड मानिने दृश्य गर्न नमान्ने केही नामी बलिउड नायिकाहरु नै हलिउडमा यस्ता दृश्यमा देखिएका छन् ।

प्रियंका चोपडा

बलिउडमा हट नायिकाको रुपमा चिनिएकी प्रियंका अब अन्तराष्ट्रिय कलाकारको रुपमा चिनिएकी छिन् । अमेरिकी टिभी सिरिज क्वान्टिकोमा डेब्यु गरेपछि उनका सेक्स सीनले पनि चर्चा पाएका हुन । यो सिरिजमा उनी कयौं सिनमा बोल्ड रुपमा प्रस्तुत भइसकेकी छिन् जुन उनका बलिउड फिल्ममा देखिदैनथे ।

अनु अग्रवाल

‘आशिकी’ रिलिज भएको ४ वर्षपछि अनुले ‘द क्लाउड डोर’ नामको एक सर्ट फिल्म खेलेकी थिइन । यो एक इन्डो-जर्मन सर्ट ड्रामा थियो । जसमा अनुले नग्न दृश्य पस्केकी थिइन।

राधिका आप्टे

अजय देवगनको निर्माणमा लीना यादवको निर्देशनमा बनेको फिल्म ‘पार्च्ड’मा राधिकाले नग्न दृश्य दिएकी थिइन। फिल्म विदेशीको सहयोगमा बनाइएको थियो।

शर्लिन चोपडा

रुपेश पालको निर्देशनमा बनेको फिल्म ‘कामसुत्र ३डी’ निकै विवादमा रह्यो। फिल्ममा शर्लिन चोपडाले कयौं नग्न दृश्य दिएकी थिइन। विवादित नायिका शर्लिन सन् २०१२ जुलाईमा प्लेव्वाय म्यागजिनमा नग्न तस्बिर खिचाउने पहिलो भारतीय बनेकी थिइन।

दिप्ती भटनागर

सन् १९९७ मा ‘इन्फर्नो’ नमाको एक फिल्ममा दिप्तीले खुबै बोल्ड सिन पस्केकी थिइन। फिल्ममा हलिउडका नायक डन विल्सनको प्रमुख भुमिका थियो भने आर माधवले पनि एक प्रहरीको भुमिका निभाएका थिए।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *